भुमिका सत्रौ शताब्दीको उत्तार्द्धतिरबाट युरोपमा  प्रवोधन( इन्लाइट्मेन्ट)  बिज्ञान /प्रविधि, समाजवाद र लोकतन्त्रको आन्दोलनको शुरूवात भयो ।प्रवोधन एउटा वैचारिक आन्दोलन थियो। फिट्टे ,काण्ट हेगेल र फायरवाग आदि दार्शनिकहरुले दर्शनशास्त्रको पुनरुथान गरे