नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावली पावन अवसरमा शुभकामना अंक।

रमा बुढा मगर–=====

तुलसिपुर असोज २२/ २०७८, नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा विभिन्न क्षेत्रमा कार्यरत भद्र भलादमी,बुद्दीजिवी, कर्मचारी व्यापारी ज्यु हरुले सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ दिदी बहिनी हरुमा सुख शान्ती समृद्दीको कामना गर्दै शुभकामना दिनु भएको छ।

नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपाली को पावन अवसरमा तपाईं हरुको सुख शान्ती समृद्दी को कामना गर्द छु। कलिभान रोका– जिल्ला सचिवालय सदस्य नेकपा माओवादी केन्द्र दाङ्ग।
नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण नेपाली हरुमा सु स्वाश्थ्य, सुख शान्ती समृद्दी को कामना गर्दछौ। कविला भु- सेवा केन्द्र मालपोत कार्यालय अगाडी तुलसिपुर दाङ्ग, सञ्चालक अधिवक्ता चिन्तामणी धिताल, कालिराम चौधरी, माधव प्रसाद भन्डारी र हरिकला भन्डारी।
नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण वडावासी हरुमा सुख शान्ती समृद्दी र सु स्वाश्थ्यको कामना गर्दछु। इन्द्र्जित चौधरी वडा सदस्य वडा नं ८ तुलसिपुर उपमहानगरपालिका
नेपाली हरुको महान चाड बडा दशैँ र शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण वडावासी हरुमा सु स्वाश्थ्य सुख शान्ती समृद्दीको कामना गर्द छु – चित्र बहादुर डाँगी वडा सदस्य वडा नं ८ तुलसिपुर उपमहानगरपालिका दाङ्ग।
नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावली को पावन अवसरमा सम्पुर्ण नेपाली हरुमा सुख शान्ती समृद्दीको कामना गर्द छु। हामी कहाँ राप्ती प्रादेशिक अस्पत्ताल बाट सेवा निवृत्त वरिष्ठ स्वाश्थ्यकर्मी बाट बिभिन्न रोगको उपचार गरिन्छ। प्रो धर्मराज बुढा, बुद्दलोचन औषधि पसल बिरेन्द्र चोक नजिक सल्यान रोड तुलसिपुर दाङ्ग
नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावली को पावन अवसरमा सम्पुर्ण नेपाली हरुमा सुख समृद्दी र सु स्वाश्थ्यको कामना गर्दछु। हिरा सुनार (सारथी)स्वकिय सचिव माननीय जगप्रसाद शर्मा।
नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण नगरवासी हरुमा सु स्वाश्थ्य दिर्घायु र सुख शान्ती समृद्दीको कमना गर्द छु दिपक कुमाल कार्यपालिका सदस्य तुलसिपुर उपमहानगरपालिका।
सम्पुर्ण नेपाली हरुको महान चाड बडा दशैं र शुभ दिपावलीको पावन अवसरमा सम्पुर्ण वडावासी हरुमा सुख शान्ती, समृद्दी र सु स्वाश्थ्यको कामना गर्दछु ।बेद बहादुर के सी वडा अध्यक्ष वडा नं तुलसिपुर उपमहानगरपालिका दाङ्ग। दशैँ तिहार आफ्नो गातिगक्ष अनुसार आफ्नो तरिकाले मनाउन सम्पुर्ण वडावासी हरुमा अपिल गर्दछु।
प्रतिक्रिया