थप ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि

२७ साउन ,कोहलपुर बाँके।

मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।  मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया