काठमाडौँ ६ असोज २०८१। मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुर बाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रसाईं लाई पक्राउ गर्न असोज २ गते काठमाडौ जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी भएको थियो।
