शान्तिनगर दांग मा माओबादी को प्रशिक्षण ..

बिर बहादुर बि. क चैत्र 11

शान्तिनगर गाउपालिका ने क पा माओबादी केन्द्र ले राजनीतिक बैचारिक पर्सि्क्ष्न कार्यक्रम सम्पन्न गरेको छ. पार्टीका अदय्क्ष नेप बहादुर रोका को अद्य्क्षतामा पुर्ब सामन्न्य परसासन मन्त्रि रेखा सर्माको पर्मुख आतिय्य मा बिसिस्ट अतिथिहरु पाटीका केन्द्रिय सदस्य धन बहादुर मास्की, नारायणी सर्माले बोल्दै कुबेर ओली दांग कम्निस्ट का धरोहर लाई पार्टीले मुल्यांकन नगरेको बतायका थिय.,

प्रतिक्रिया