कुल बहादुर खत्री ज्यु तपाई चढ्ने गाडी किन बिग्रीन्न ? एम्बुलेन्स मात्रै किन बिग्रीन्चन ?

रमा बुढा मगर–========

दाङ २६ साउन २०८०, कुल बहादुर खत्री ज्यु,, तपाई चढ्ने गाडी किन बिग्रीन्न? एम्बुलेन्स मात्रै किन बिग्रीन्चन? तपाई चढ्ने गाडी बिग्र्यो भने रातारात बन्ने एम्बुलेन्स बिग्र्यो भने किन बन्दैनन ?| राप्ति पहिचान डटकमका कार्यकारी सम्पादक एग्गे बहादुर बुढा मगरले दाङ जिल्लाको बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री लाई सोधिएको प्रश्न हरु हुन् यिनी | दाङ जिल्लाको

बबई गाउँपालिकाको पंचकुले स्वाश्थ्यचौकीको रा १ झ १४३ नम्बरको एम्बुलेन्सले २०७७ सालको अन्त्य तिर एक जना बाटोमा हिंडी रहेका बटुवा लाई ठक्कर दिन्छ, एम्बुलेन्सको ठक्करले एक जना नराम्ररी घाइते हुन् पुग्छन | एम्बुलेन्सले ठक्कर दिएर मान्छे घाइते बनाए पछी बिरामी लाई तत्काल अस्पताल पुर्र्याईन्छ भने ठक्कर दिने एम्बुलेन्स लाई ईलाका प्रहरी कार्यालय

झन्डै ३ वर्ष देखी ईलाका प्रहरी कार्यालय तुलसीपुर को नियन्त्रणमा रहेको बबई गा पा को एम्बुलेन्स

तुलसीपुरको नियन्त्रण राखिन्छ | घाइतेको उपचार खर्च एम्बुलेन्स संचालक बबई गाउँपालिकाले व्यहोर्ने भनी सम्झौता हुन्छ र एम्बुलेन्सको ठक्कर बाट घाइते भएका बिरामीलाई उनका आफन्त हरुले दाङको राप्ती प्रादेशिक अस्पतालको सुझावमा उपचार हुन् सक्ने अस्पताल तर्फ लैजान्छन | उपचार बाट फर्के पछी उपचार खर्च पाउँ भनी उपचार खर्चमा लागेको बिल

बबईवासीको स्वाश्थ्य उपचारमा अत्यावशकीय सवारी साधन बबई गा पा को पुरन्धारा स्वाश्थ्यचौकी को एम्बुलेन्स तुलसीपुर ६ मदन नगर स्थित माया अटो वर्कशप को घाँस बारीमा खेल्दै गरेको भेटियो |

भरपाई लिएर बिरामी र बिरामीका आफन्त बबई गाउँपालिका कार्यालयमा गएर छलफाल गर्दा उपचार खर्चको रकम बढी भएको भन्दै तत्कालिन बबई गा पा का अध्यक्ष भुवनेश्वर पौडेलले रकम भुक्तानी दिन आनाकानी गरे | तत् समय देखी ३ वर्ष बिती सक्दा समेत न एम्बुलेन्स बाट घाइते भएका घाइतेले उपचार खर्च पाए न गाउँपालिकाले एम्बुलेन्स छुटाएर लैजाने पहल नै

गर्र्यो | यस्तै बबई गाउँपालिका कै अर्को एम्बुलेन्स पुरन्धारा स्वाश्थ्यचौकीको रा १ झ १४४ नम्बरको एम्बुलेन्स हाल दाङको तुलसीपुर ६ मदन नगर स्थित माया अटो वर्कशपमा थन्किएको छ | एम्बुलेन्स बिग्रीए पछी मर्मत गरेको १ लाख ५० हजार रुपैयाँ गाउँपालिका ले ग्यारेज वाला लाई नतिरेका कारण ग्यारेज वाला ले एम्बुलेन्स नै तानेर राखीदिएका छन् | एम्बुलेन्सको इन्जिन मै

खराबी आए पछी गाउँपालिकाले मर्मतका लागी पठाएको एम्बुलेन्स मर्मत दाङको घोराही स्थित बुढाथोकी इन्जिनियरिंग वर्कशप र माया अटो वर्कशपले मर्मत गरेका थिए | माया अटो वर्कशप तुलसीपुरमा लेथ मेसिन नभएकाले इन्जिनको सिलिन्डर बोर गर्ने काम बुढाथोकी इन्जिनियरिंग घोराही ले गरेको थियो भने बाँकी अन्य मर्मत र ,इन्जिन बाँध्ने काम माया अटो वर्कशप तुलसीपुर ले

एम्बुलेन्स भन्दा घाँस अग्लो,, २ वर्ष अघी मर्मत गरेको पैसा हाल सम्म पनी नपाए पछी बबई गाउँपालिकाको एम्बुलेन्स ग्यारेज वालाले तानेर राखी दिएको छ | बबई गा पा को पुरन्धारा स्वाश्थ्य चौकी को एम्बुलेन्स को फोटो

गरेको थियो | राप्ति पहिचान डटकमका कार्यकारी सम्पादकले बुढाथोकी इन्जिनियरिंग वर्कशप का संचालक बिबेक बुढाथोकी लाई फोन गरेर गाउँपालिका को एम्बुलेन्स किन राख्द्या हो? भनेर प्रश्न गर्दा २ वर्ष अघी कोरोना कालमा हामीले त्यो एम्बुलेन्स लाई मर्मत गरेका थियौं पटक पटक मर्मत गरेको पैसा भुक्तानी पाउँ भनी गाउँपालिका धाउँदा समेत गाउँपालिकाले रकम

भुक्तानी नदिए पछी एम्बुलेन्स नै तानेर राख्न बाध्य भएको कुरा राप्ति पहिचान संग बताए | यसै बिषयमा हामीले बबई गाउँपालिका का अध्यक्ष कुल बहादुर खत्री क्षेत्री लाई फोन गरेर एम्बुलेन्स मर्मत गरेको रकम भुक्तानी नपाउँदा ग्यारेज वाला ले एम्बुलेन्स नै तानेर राख्द्या रैछन यसरी आफु अध्यक्ष भएको गाउँपालिका को एम्बुलेन्स ग्यारेज वाला ले तानेर राख्दा सम्म तपाई

लाई अप्ठेरो लागेन ? भनेर सोधनी गर्दा अब यस बारेमा खोजीनिती गरेर एम्बुलेन्स हरु पुन: संचालनमा ल्याउने वा बनाउनै नमिल्ने अवश्था गरी बिग्रीएको भए अर्को विकल्पका बारेमा निर्णय लिने कुरा बताए | इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको अर्को एम्बुलेन्स र सो ही एम्बुलेन्स बाट घाईते भएका ब्यक्तीको बारेमा के गर्नु हुन्छ? भनी सोधनी गर्दा त्यस

बारे पनी अब कुरा हुन्छ भन्ने शब्दावली हरु सुनाए |लोकतान्त्रीक गणतन्त्र नाम गरेको ब्यबश्थाले गाउँ गाउँमा पठाएको सिंहदरबार त्यही क्रममा मान्यता पाएको बबई गाउँपालिका नाम गरेको सिंहदरबार संचालन गर्न बसेका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले जनताले भाडा तिरेर प्रयोग गर्ने एम्बुलेन्स जस्तो अत्यावशकीय सवारी साधन समेत जनतालाई उपलब्ध गराउन

नसकेको कुरा बबई गाउँपालिका को यी दुइ वटा एम्बुलेन्सको दुर्गतीले देखाई रहेको छ भने खत्री आफु भने तातो चिसो हावा दिने पौने करोडको महिद्रा कम्पनीको स्कारपियो विलासी गाडीमा हुइकिने गरेको दृश्य बबईवासी ले निरिह भएर टुलु टुलु हेरी रहेका छन् |

प्रतिक्रिया