वडा अध्यक्ष चौधरी लाइ पितृशोक


तुलसीपुर,३० फागुन २०७९ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीलाई पितृ शोक परेको छ ।तुलसीपुर १२ कचिला निवासी चौधरीका ७७ बर्षीय वुवा भागीराम चौधरीको आज (मंगलबार) विहान ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।केही वर्ष अघी देखी [ स्वाशप्रस्वाश ] दम को विरामी चौधरीको चितवन मेडिकल कलेजको अतिसघन

उपचारकक्षमा उपचारको क्रममा निधन भएको कुरा छोरा खुसीराम चौधरीले बताए ।अहिले म बुवाको पार्थिव शरीर लिएर चितवन बाट दाङ आइ रहेको छु,बुवाको पार्थिव शरीर लाइ भोली बिहान बबइ घाटमा अन्त्यस्ती गर्ने गरी तयारी भएको छ खुशीराम चौधरीले राप्ति पहिचान लाइ बताए | ।

प्रतिक्रिया