दाङ तुलसीपुर बजार को होली, राप्ति पहिचान डटकम को बिशेष अंक

बिर बहादुर बि क –======

दाङ को तुलसीपुर क्षेत्रमा यस्तो देखियो २०७९ को होली |

रंगी बिरंगी रंगमा रंगिएका युवा युवती तुलसीपुर स्थित बिरेन्द्र चोकमा होली पर्वमा नाचगान गर्दै |

होली विशेषांक २०७९ राप्ति पहिचान डटकम |

क्यामेरा देखेर लजाउदै एक सान नानी |

होली विशेषांक २०७९ राप्ति पहिचान डटकम |

रंगोली खेल्दै नानी हरु |
त्यहीं ड्युटी र जिम्मेवारी पनी देखा पर्र्यो |दाङ तुलसीपुर को बिरेन्द्र चोकमा होली बिशेष रमाइलो गरी रहेका हरु लाइ शान्त संग होली खेल्न भन्दै एक प्रहरी जवान |
एक जोडी,, जो आपसमा होली खेलेर फोटो खिचाउदै |
यता होली भन्दा कर्तब्य नै ठुलो देखियो | होलीको देन ड्युटीमा रहेका तुलसीपुर इलाका का ट्राफिक प्रहरी |
होली रमाइलो तुलसीपुर बिरेन्द्र चोक
नागरिक लाइ होली खेलाउदै आफु नागरिकको शान्ति सुरक्षामा उभिएको हाम्रो देशको सशस्त्र प्रहरी तुलसीपुर को बिरेन्द्र चोकमा अलर्ट अवश्थामा |
नागरिक हरु रंग भरिएको को पर्व मनाइ रहेका बेला नागरीक को सुरक्षार्थ नागरिक संगै नेपाल प्रहरीका एक जवान तुलसीपुर को बिरेन्द्र चोकमा |
होलि को आनन्द लिंदै किशोर हरु |
नागरिक हरु पर्वमा रमाई रहेका बेला नागरिक को जिउ धनको सुरक्षार्थ उभिएका इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रहरी जवान हरु बिरेन्द्र चोकमा पहरा दिंदै |
युवती हरु एक आपसमा होली खेल्दै तुलसीपुर मा |
होली पर्वमा एक अर्का लाइ अबिर लगाई दिँदै युवा हरु |
रंगाई दियौ मलाइ लाल गुलाबी रंग ले |
सबैमा होली पर्व २०७९ को मंगलमय शुभकामना छ |

प्रकाशक तथा कार्यकारी सम्पादक- एग्गे बहादुर बुढा मगर

सम्पादक- प्रेम बहादुर गुरुङ

प्रधान सम्पादक -रमा बुढा मगर

रिपोर्टर- बिर बहादुर बि क

प्रतिक्रिया