तुलसिपुर ११ मा एमालेका मान बहादुर रावत भारी मतान्तरले बिजयी।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा अध्यक्षमा मान बहादुर रावत विजयी भएका छन् । नेकपा एमालेका रावतले २ हजार ३ सय १२ मत प्राप्तगरी वडाको अध्यक्षमा विजयी भएका हुन् ।

गठवन्धन दलको तर्फका खिमबहादुर वलीलाई ९ सय ५६ मतान्तरले पछि पार्दै रावत वडाको अध्यक्षमा बिजयी भएका छन् । गठवन्धनदलका वलीले १ हजार ३ सय ५३ मत प्राप्त गरेका छन्

प्रतिक्रिया