बबई र शन्तिनगर मा शान्तिपुर्ण रुपमा मतदान सुरु।

रमा बुढा मगर==-

तुलसीपुर बैशाख ३०। दाङ जिल्ला बबई गाउँपालीका र शान्तिनगर गाउपालिका मा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ। ती दुई पालिका का सबै वडा हरुमा रहेका मतदान केन्द्र बाट शान्तिपुर्ण र उत्साह पुर्वक रुपमा मतदान भइ रहेको कुरा त्यहाँ पुगेर फर्केका हाम्रा शमाचारदाता हिमाल बि क ले बताए।

प्रतिक्रिया