तुलसिपुर काँग्रेस नेता द्वय खत्री र खड्का द्वारा काँग्रेस परित्याग,एमाले प्रवेश।

हिमाल बि क ====-

तुलसिपुर बैशाख १६/२०७९, नेपाली काँग्रेस का नेता द्वय बलिराम खत्री र जित बहादुर खडकाले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपा एमाले पार्टी प्रवेश गरेका छन।काँग्रेस दाङ मा नाम चलेका नाम हुन

बलिराम खत्री र जित बहादुर खड्का। बलिराम खत्री र जित बहादुर खड्का नेपाली काँग्रेस दाङको क्षेत्रीय प्रतिनिधी हुन भने दुबै जनाले आज काँग्रेस परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका छ्न। खत्री र खड्का लाई आजै नेकपा एमाले महासचिव शंकर पोख्रेल ले अबिर र माला लगाइदिएर नेकपा एमाले पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन।

प्रतिक्रिया