
हिमाल वि.क—=
तुलसिपुर २७ फागुन २०७८ ,निकै लामो समय बाट बिरामी भाएका बल बाहादुर वली आर्थिक अवस्था निकै कम्जोर भएकाले उपचार गर्न सकेका थिएनन्। यो कुरा सुनेर वैदेशिक रोजगारीको शीलसीलामा मलेसीया रहनु भएका दाजुभाइहारु ले २५,००० उपचार खर्च सयोग गर्नुभएको छ।
सयोग गर्नेमा केशर खत्री दाङ, देबेन्द्र के.सी प्युठान , रविन बस्नेत दाङ, सुरेस श्रेष्ठ दमौली, नबराज खत्री दाङ, नरेश गीरी कंचनपुर, दीपेन्द्र बिस्त कंचनपुर, खिम दर्माली मगर बाग्लुङ, प्रमोद चौधरी दाङ, सुबा तामाङ नुवाकोट, दीपेन्द्र राजवनंसी जापा, प्रशन्त बोहरा नवलपरासी , धन बाहादुर गुलमी, कमल चौधरी सुनसरी, चन्द्र बम्देन धनकुटा, माधव जी सी प्युठान , धानी राम चौधरी बुटवल, लेखेन्द्र कुमार यादव मोहतरी, घन्शयम यादव सप्तरी, बुधीराक वि.क बागलुङ, लाल बहादुर बाँके, कमल सुल्तानी बाग्लुङ, सरोन चौधरी बर्दिया, सन्तोष कुमार तनहु, ईसराजुल अन्सरी सप्तरी, मुजीबुर बाङ्लादेश, मनजए शाह सप्तरी, संकर चौधरी कैलाली, राजु जी सी दाङ, समिन बाङ्लादेश, मनोज चौधरी, पुनि राम के.सी रोल्पा, सुनिल कुसुवा बिरगंज, सासी थापा प्युठान, रहेका छन्।
राप्ती पहिचन डत.कमको `हाम्रो सामाजिक अभियान´का अभियन्ता एग्गे बहादुर मगर मार्फत उक्त रकम बिरामी बल बहादुर वलीको श्रीमती गीता वलीलाई हस्तान्तरण गरिएको थीयो।