
रमा बुढा मगर—=
तुलसिपुर २२ पुस २०७८,यस राप्ती पहिचान डटकम का सुभ चिन्तक सत्यमेव जयते सेवामा समर्पित भद्र, सभ्य ,कुशल ,अफिसर, सामाजिक र रास्ट्रीय सवालका चिन्तक, प्रहरी सुरक्षा सेवा क्षेत्रका साहासिक निडर ब्यक्तित्व तुलसिपुर ६ निवासी राम बहादुर जि सी लाई प्रहरी नायव निरिक्षक बाट प्रहरी निरिक्षकमा बढुवा भएर रास्ट्र र जनताको सेवा गर्ने अवसर प्राप्त भएकोमा राप्ती पहिचान डटकम को तर्फ बाट स-गर्व बधाइ अनि कुशल अफिसरको उच्च मुल्याँकन गरी वहाँ लाई बढुवा गर्ने हाम्रो नेपालको नेपाल प्रहरी संगठन लाई धन्यवाद ज्ञापन गर्द छौ।
एग्गे बहादुर बुढा मगर।
प्रकाशक तथा/कार्यकारी सम्पादक तथा समस्त
राप्ती पहिचान डटकम परिवार।