तुलसिपुरमा एक जनाले झुन्डिएर आत्म हत्या गरेका छन।

तुलसिपुर १७, पौष। तुलसिपुरमा आज एक युबकले आत्म हत्या गरेका छन। तुलसिपुर ३ रानागाँउ निबासी ईन्द्र बहादुर वलिले सोहि ठाउको जंगलमा झुन्डीएर आत्म हत्या गरेका हुन मृत वलि २७ बर्ष का थिय। घर देखि १६ गते बेलुका निस्कियका वली १७ गते घर देखि करिब ५०० मिटर टाढा रहेको लाखुरे खोला भन्ने ठाँउको शिव मन्दिर नजिकै झुन्डिएको अबस्थामा फेला परेका हुन वलि ले किन आत्म हत्या गरे भन्ने खुल्न नआएको गोठीखोला प्रहरीले जनाएको छ। मृत वलिलाई १७ गते बेलुका ५ बजे पोष्टमाटमको लागि तुलसिपुर लगियको छ।

प्रतिक्रिया