बेलझुण्डीमा एक कोरोना संक्रमितको मृत्यु।

तुलसीपुर १३-मंसिर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आज विहान पौने ११ बजे घोराही उपमहानगरपालिका १३ का ६६ बर्षीय पुरूषको मृत्यु भएको हो ।

प्रतिक्रिया