
तुलसीपुर, ९ मसिंर ।विभिन्न स्थानबाट प्रहरीले बिप्लवका २ कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कपिलवस्तुका ३९ वर्षीय देवराज देवकी र जिल्ला रुकुम पुर्वका ३० वर्षीय लक्ष्मण बुढामगरलाई पक्राउ गरेको हो । देवकीलाई बिप्लव समुहको झण्डा र पर्चा सहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनिहरुलाई विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो