दाङ, मंसिर ४ । दाङमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सख्ंया २१ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले अध्यावधिक गरेको तथ्यांक अनुसार २ हजार ७ स ८३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २१ जनाको मृत्यु भएको हो । यस्तै दाङमा अहिले संक्रिय संक्रतिको संख्या ५ सय १२ जना रहेका छन् । जसमध्ये ४ सय ३३ जना होम आइसोलेनमा नै स्वास्थ्य लाभ गरिरहेका छन् भने ७९जना संस्थागत आइसोलेनमा रहेका छन् । जिल्लामा २ हजार २ सय ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या २१ पुग्यो।
प्रतिक्रिया