दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो।

तुलसीपुर,२१ कात्तिक।  दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।अहिले जिल्लामा ४ सय ७७ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म २ हजार तीन सय ८४ जनालाई कोरोन संक्रमण पुष्टि भएको र एकहजार आठसय ९२ जनाको डिस्चार्ज भएको चन्दको भनाई छ ।

प्रतिक्रिया