देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित पुष्टी ।

काठमाडौँ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित पुष्टी  भएका छ ।

काठमाडौँ उपत्यकामा बुधबार थप ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छन् ।जसमा  काठमाडौँका २ हजार ३ सय ९१, भक्तपुरका १ सय ७३, तथा ललितपुरका ५ सय ४३ जनामा संक्रमण थपिएका छन ।पछिल्लो २४ घण्टामा  मात्रै  २६ जनाको  मृत्यु भएको छ।

प्रतिक्रिया