बुटवल, १७ असोज। प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङलाई बनाउने प्रस्ताब प्रदेशसभामा पेश भयको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरीक मामिला तथा कानुनमन्त्री कुलप्रशाद केसिले सरकारी प्रस्ताब पेश गरेका हुन्। दाङको राप्ती र गडवा गाँउपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चियको राप्ति नदी किनाको राप्ती उपत्यका देउखुरीलाई स्थायि बनाउने प्रस्ताब छ। प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताब छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्वबीच सहमती भय लगतै प्रदेस सरकारको मन्त्रीपरिसदको बैठकले प्रदेश राजधानी र नाम प्रस्ताब पास गरेको थियो।
ReplyForward |