८ जना बैंकका कर्मचारी सहित तुल्सिपुरमा १४ जना कोरोना संक्रमित।

तुल्सिपुर ९, असोज। दाङको तुलसिपुरमा शुक्रबार १४ जना कोरोना संक्रमित थपितका छन्। तुल्सिपुर उपमहानगरपालिका कोरना फोकल पर्सन बिमल केसिका अनुसार ८ जना तुल्सिपुरमा रहेको ग्लोबल आईएमई बैंकका कर्मचारी रहेका छन्। उनका अनुसार तुल्सिपुर ५ का पाँच जना तुल्सिपुर ४ का एक जना १९ का एक जना तुल्सिपुर ८ र ९ का दुई – दुई जना तुलसिपुर १२ का ३ जना रहेका छन् । यो संगै तुल्सिपुरमा संक्रमितको संख्या ५५ पुगेको छ। जम्मा संक्मित दुई सय २२ मध्ये एक सय एक सय ६७ जना कोरोना मुक्त भयका छन्।

ReplyForward
प्रतिक्रिया