असोज ७, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ९ हजार ४५९ नमुना परीक्षण गर्दा १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् भने यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ।