तुल्सिपुर घोराही सडक खण्ड अबरुद्ध।

घोराही तुल्सिपुर सडक खण्ड अबरुध्द भयकोछ तगातार बर्षातको कारण गयराति देखि आएको अबिरल बर्षाले हापुरे खोलामा बाढि आउदा तुलासिपुर घोराही सडक खण्ड अबरुध्द भयको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बाढिका कारन खोलामा पानिको बहाव बढेपछि आवगमन रोकिएको हो। जसले गर्दा सवारी साधनहरु बिहानै देखि रोकिएको प्रहरीले जनाएको छ। भने जल तथा मौसम बिभागले बेलझुन्डी तुल्सिपुर लगायत आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा अति भारी वर्षा थप हुन सक्ने सम्बावना रहेको र साना नदिमा एक्कासी बाढि आउन सक्ने, होचा ठाउमा डुबान हुन सक्ने भयकाले सतर्क रहन जल तथा मौसम बिज्ञान बिभाग जनाएको छ।

प्रतिक्रिया