१६ साउन ,कोहलपुर बाँके।
कोरोना भाइरस को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्युु भएको छ ।यो सगै मृत्यु हुनेको संख्या ५४ पुगेको छ।
वीरगञ्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएसगै मृतकको संख्या ५४ पुगेको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।