भेरी अस्पतालमा देशमै बढि पिसिआर परीक्षण

११ साउन ,कोहलपुर बाँके।

बाँके जिल्लाको नेपगंज मा रहेको भेरी अस्पतालमा देशमै बढि पिसिआर परीक्षण भएको छ ।पिसिआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र दोस्रोमा भेरी अस्पताल नेपालगन्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

अस्पतालको ल्यावमा १९ हजार जना स्वाब नमूना पिसिआर प्रबिधिमार्फत परीक्षण भएको छ ।

प्रतिक्रिया