२०८३ असोज ६ गते मङ्गलवार
समाचार
राजनीति
देश
विचार
आर्थिक
खेलकुद
अन्तराष्ट्रीय
अन्तर्वार्ता
मनोरन्जन
भिडियो
थप
शिक्षा
स्वास्थ्य
रोजगार
विश्लेषण
समाचार
पूर्व मन्त्री भट्टसँग अख्तियारको बयान।
सल्यानमा समाधिस्थलको विवादले स्थानीयबीच द्वन्द्व।
भारतमा २४ घण्टामा १ लाख ९४ हजारमा कोरोना संक्रमण पुस्टी।
दाङ्गमा बस दुर्घटनामा परी ९ महिने शिशु को मृत्यु।
विद्यालय बन्दको निर्णय गर्न :शिक्षा मन्त्रालयको बैठक बस्दै
तुलसीपुरका चार जना कार्यपालिका सदस्य समाजवादीमा प्रवेश।
अब कलम चिन्हले नै नेपालको कम्युनिस्ट आन्दोलन लाई एकीकृत आकार दिन्छ- भागवत बिश्वासी।
तुलसीपुर २३ पुस २०७८– लुम्बिनी प्रदेशको दाङमा पहलो पटक जीपलाइन निर्माण गर्न थालिएको छ । तुुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा पहिलो पटक जीपलाइन निर्माण गर्न थालिएको हो ।
संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गते सम्मका लागी बन्द।
तुलसीपुर, २२ पुस २०७८/मालपोत कार्यालय तुलसीपुरमा बुधवार देखी सेवा प्रभावित भएको छ । कार्यालय तुलसीपुरले विहिवार जारी गरेको सुचना अनुसार भुमि व्यवस्थापन तथा अभिलेख विभागबाट संचालित सिस्टममा समस्या आएपछि सेवा प्रभावित भएको छ । जसले गर्दा विहिवार सम्पुर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो । कार्यालयको आन्तरिक कार्य बाहेक अन्य सेवा बन्द गरिएको छ । साथै कार्यालय प्रमुख शर्माले सेवा बन्द हुदा सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्नुभएको छ । उहाका अनुसार यो समस्या दाङ सहित विभिन्न जिल्लामा देखीएको छ ।
«
‹
६७
६८
६९
७०
७१
›
»