तुलसीपुर ८ असोज २०८३ बिहिवार | तुलसीपुर् को सल्यान रोडमा डेरी सप खुलेको छ | पछिल्लो समय आधुनिक र प्याकिंग जुसको माग बिस्तारै घट्दै गईरहेको र दुग्ध जन्य सामग्रीको माग बढ्दै गएका बेला ग्राहकको ईच्छा चाहना लाइ ध्यानमा राखेर डेरी सप संचालनमा ल्याएका
छौं डेरी सप संचालक मिना वली ले रापते पहिचान लाई बताईन | ओली स्टोर एण्ड डेरी सप बाट फलफुल,ताजा तरकारी र दुग्धजन्य सामग्री ग्राहक लाई पस्कने योजना रहेको कुरा ओली ले अगाडी बताईन |

