राप्ति पहिचान डटकम बाट ३ दिन शोक संदेश मात्रै प्रशारण प्रकाशन हुने

रमा बुढा मगर -=====

तुलसीपुर २७ असार २०८०, प्रधानमन्त्री पुष्पकमल दाहल को श्रीमती तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को सल्लाहकार सिता दाहालको असामयिक निधनले यस संचारगृह स्तब्ध र मर्माहत भएको छ | जनयुद्द की आमा सच्चा कम्युनिस्ट महिला सिपाही,कम्युनिस्ट जिबनशैलीको अमर पाठशालाको रुपमा पहिचान बनाउन सफल एक रास्ट्रीय नेपाली महान नारीको

सच्चा कम्युनिस्ट जिबनशैली को पाठशालाको निशान छाप छोड्न सफल सिता दाहल प्रती श्रद्वान्जली र शोक लय

निधन प्रती सच्चा श्रद्वान्जली अर्पण गर्न दाङको तुलसीपुर बाट प्रकाशन प्रशारण हुँदै आई रहेको राप्ति पहिचान डटकम नामक अनलाईन संचारगृह बाट २०८० असार २७ गते राती १२ बजे देखी लागु हुने गरी २०८० साल असार ३० गते बिहान ६ बजे सम्म कुनै पनी प्रकारका सन्दर्भ सामग्री,समाचार सामग्री प्रकाशन प्रसारण नहुने भएका छन् | राप्ति पहिचान डटकम का प्रकाशक

रास्ट्र र जनताको निमित्त राजनिती गर्छु भन्ने राजनीतिक कर्मी नेपाली नारी हरुका लागी आदर्श र पाथाशालाको छाप छोड्न सफल नारी सिता दाहल लाई श्रद्वान्जली दिँदै शोक लय

एग्गे बहादुर बुढा मगरले असार २७ गते राती शोक बिज्ञप्ती निकाल्दै राप्ति पहिचान डटकमको प्रसारण तथा प्रकाशन शाखा लाई यस्तो जानकारी गराएका हुन् | कुनै पनी खालका समाचार सामग्री प्रकाशन प्रसारण नहुने यस समयमा राप्ति पहिचान डटकम बाट सिता दाहाल प्रती सम्झना र शोक लयमा आधारित गित प्रसारण हुने भएको कुरा प्रधान सम्पादक रमा बुढा मगर ले समाचार डेस्क लाई जानकारी गराईन |

प्रतिक्रिया