
तुलसीपुर ३ / २०७८
तुलसिपुर ३ सिद्वेधारामा नेपाली कांग्रेसको टोल कमिटी सम्पन्न भएको इकाई सभापति झुपलाल ओलिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश प्रतिनिधि बिष्णु मल्ल, क्षत्रिय प्रतिनिधी राजन खडका, साविक वडा न १० का सभापति मोहन गुरुङ्ग साविक ७ का सचिब इन्द्र रोका ले आ- आफ्नो मन्तव्य राख्नु भएको थियो ‘
यसै बिच सोहि कार्यक्रममा गरीब तथा असक्त पदम बहादुर पुनलाई केही नगत साहित खाद्यान्न सहयोग गर्नुभएको थियो । सोहि कार्यक्रममा टुनापानी सिद्धेधारा टोल कमिटी गठन भएको छ । जस्मा सभापति गृहराज घर्ति , उपसभापति इन्द्र बहादुर रोका मगर, उपसभापति नन्दलाल घर्ति , सचिब उत्तम कुमार पुन ,सचिब गणेश पुन लगाएत १८ सदस्य टोल कमिटी गठन भएको छ ।
त