२०८३ भाद्र ८ गते सोमवार
समाचार
राजनीति
देश
विचार
आर्थिक
खेलकुद
अन्तराष्ट्रीय
अन्तर्वार्ता
मनोरन्जन
भिडियो
थप
शिक्षा
स्वास्थ्य
रोजगार
विश्लेषण
Uncategorized
दल त्याग र मेरो बारेमा,,
नेपाल सम्बन्धी बिश्लेषण
तुल्सिपुर कि लक्ष्मी बुढा बिस्तारमा सहयोगको आस गर्दै
Hello world!
दुई चिकित्सकसहित थप २० जनामा संक्रमण पुष्टि
अस्ट्रेलियाको मेलवर्नमा एक सय ६० नेपालीमा कोरोना संक्रमण
एसिड आक्रमणमा परेकी युवतीसँग स्वास्थ्यमन्त्रीले भने–उपचारमा सरकारले सघाउँछ
मनसुन फेरि सक्रिय, सोमबारबाट तीन दिनसम्म झरी हुने
१ सय ३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज
बाँके असार २८ गते । मास्क नलगाएर हिड्नेहरुलाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिडेको पाइए कारवाही गर्न मातहतलाई निर्देशन पनि दिएको छ । नेपालगन्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिड्ने सर्वसाधरणलाई धमाधम पक्राउ गर्दै जरिमाना तिराएको छ । मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिमाना गर्ने गरिएको हो । बाँकेमा कोरोना संक्रमण दर घट्दै गएपछि बजारमा अस्वभाविक मान्छेको भीडभाड हुन थालेको छ । सामाजिक दूरी पालना गराउन असफल स्थानीय प्रहरी प्रशासन सर्वसाधरणलाई मास्क अनिवार्य गराउन भने तल्लिन भएको देखिन्छ ।
«
‹
२०
२१
२२
२३
›