बालबालिका हत्या प्रकारणमा ९ जना नियन्त्रणमा !

facebook sharing button
twitter sharing button
messenger sharing button
gmail sharing button
print sharing button

रमा बुढा मगर -====

तुलसीपुर, ३१ असोज २०७९,, दाङको तुलसीपुर उपमहानगरपालिका–१३ मा भएको बालबालिकाको विभत्स हत्याको अनुसन्धानका लागि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

२७ गते हराएका दुई बालबालिका आइतबार दिउँसो मृत अवस्थामा फेला पारेपछि प्रहरीले अनुसन्धानका लागि १४÷१५ बर्षका ९ जना बालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ !१५/१६ वर्षका बालक हरुलाई अनुसन्धान का लागी पक्राउ गरेर अनुसन्धान गरी रहेका छौं पक्राउ पर्ने मृतक का साथी हरु हुन् इप्रका तुलसीपुर ले बताएको छ !

पक्राउ परेका बालकहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । स्रोतका अनुसार प्रहरी घटनाको नजिक पुगेको र आज साँझसम्म घटनाको बास्तविकता पत्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया