काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएकी छन् । मंगलबार साँभ, सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिएकी हुन् ।
ब्रिफिङ सुनेपछि प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको र सम्भावित चुनौतीका विषयमा सजग रहन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।