
नेपाल ४ फाल्गुन २०८० |”ब्यबश्था फेरियाे नेताकाे अबस्था फेरियाे जनता सधै उस्तै” पर्खिरहनुपर्छ, सक्दासम्म नसकेत के गर्नु चटकेहरुकाे नाटक हेर्नलाई आत्तिनु हुदैन। चटकेहरुकाे भनाई र गराई कति फरक हुन्छ नपत्या बजेट बनाउने बेला सि.सि टिभिकाे तार मुसाले काट्छ। सत्य कहिलै बाेलेन् सधै चटकेका गफ पत्याएकै छाै। ईनी जे बाेल्छन त्याे कहिलै गर्दैन भन्छन जनताले पत्याकैछन्। ईनी
हरुले गर्ने भाषण, जिबनशैलीमा पट्क्कै मेल खादैन। हामि जनताले देख्नेआँखा सुन्नेकान बन्द गरेकैछाैं। कति त यिनका दाना पानिबाट चल्छन जय जयकार गरेकैछन । चुनाबका बेला विभिन्न रङ्गहरुमा आउछन हामिले पत्याकै छाैं। कहिले१०४बर्ष देश राणाहरुले खायाेभने हामिले पत्याकैछाै। कहिले ३० बर्ष पन्चायत खायाे भने हामिले पत्याकैछाै। यिनिहरुलाई देशलाई खान
१०बर्षमा सफल भए अब्बलछन ,मानेकैछाै। बहुदलिय ब्यबस्था बिरुद्ध आन्दोलन गर्ने भनेपछि लागेकैछाै। यिनिहरुले राजतन्त्रले देश खायाे बर्बाद पार्याे भने पत्याकैछाै। यिनिहरु जसजसले देश बर्बाद पार्याेभने हामिले पत्याकैछाै। यिनिहरुले देश बर्बाद पारेभनेपछि यिनका सुन्डमुस्ड लगाउछन डराकैछाैं। यिनिहरुका बिरुद्ध बाेल्नुकुनै जनतालाई अधिकार हुदैन मानेकैछाै।
पशुपति शर्माकाे गितले यिनिहरुकाे शासन ब्यबस्था हलिन्छ। देशमा प्रकाश सपुले गितगाउदा यिनिहरकाे क्रान्तिकाे घुम्टाे फुस्किन्छ बिराेध गर्न पाउदैनन् । शैक्षिक बेरोजगार बढ्यौं देशमा राेजगार छैन भन्नमिल्दैन ,नैतिकशिक्षा छैन मानेकैछाै। हामिले लडेर ल्याकाे शासन ब्यबस्थामा जनता र बाेल्नैहुदैन बाेले सुन्नहुदैन। यिनिहरुले लडेर ल्याकाे ब्यबस्थामा यिनिलाई यिनिहरुका
भक्तलाई मात्र छुट्टै हुन्छ मानेकैछाैं। बहुदलवाला, लाेकतन्त्रवाला र गणतन्त्र वाला सुनले पहेलै भाकछन पत्याकैछाै। सबैमिलि बचाउन लागेकैछन जनतालाई नक्कली भुटानी शरणार्थि बनाएर बेचेकैछन मानेकैछाैं। सुन पानीले छर्केर चाेख्याउछनलाई सर्बदलिय बैठक बस्छन पत्यायाकैछाै। बहुदलीय वाला/ लाेकतन्त्रवाला र गनतन्त्रवालालाई पत्याकैछाैं। संसदमा ज्ञानेन्द्र
शाहि,डा.अमरेश कुमार शिहर डा सुनिल शर्माहरुले tution पढाकैछन, सुनेकैछाैं। सडकमा दुर्गा प्रसाईं आन्दोलन गर्दा यिनिहरुकाे गणतन्त्र धर्मराउछ ,सर्बदलिय बैंकक बस्छन पत्याकैछाै । रुकुम र जाजरकाेटमा भुकम्पले जनतालाई राहात बाँडन सर्बदलिय बैठक बस्दैन। जनता खुल्ला आँकाशकाे बाँसमाचिसाेले मरिराछन ,यिनिहरुलाई महंगा हाेटलमा पार्टी खान
ब्यस्तछन। हाम्रा महाननेता नानिका बा, सबैका बा र देउबा कतिपटक प्रधानमन्त्री बन्न सकिन्छ भनेर दाैडिराछन, हामी साँचैका मान्छे हाै वा हैनम रमिते बनेर फुलमालाले सजाउदै कतै १०० किलाे त कतै दुईसय कुन्टलका मालालाई स्वागत, जय जयकार नाम जपि राछम् कठैबरा आँखा बिहिन कान बिहिन बनेर जयजयकार लाई हामिले जिबनकाे सत्कर्म ठानिराछाै। किनकि हामि जिउदा मान्छे नाडि र स्वास चलेकैछ..त्यसैले हामी जिउँदा मान्छे हौँ |